मन्त्रिपरिषद् बैठक सिंहदरबारमा जारी
राजनीति
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र(बालेन) शाह ले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा जारी बैठकमा समसामयिक राजनीतिक, प्रशासनिक तथा विकास निर्माणसँग सम्बन्धित विषयमा छलफल हुने बताइएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
