सभामुखले बोल्न समय दिएनन्, हर्क साम्पाङ बैठक छाडेर हिँडे
राजनीति
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क सामपाङले प्रतिनिधि सभा बैठक छाडेर हिँडेका छन् ।
उनले उठेर सभामुख डोलप्रसाद अर्यालसँग बोल्न समय मागेका थिए ।
सभामुख अर्यालले उनलाई बोल्न समय दिएका छैनन् । साम्पाङले सभामुख अर्याल र बालेन सरकारको आलोचना गरिरहे ।
उनलाई बोल्न सभामुख अर्यालले माइकसमेत दिएनन् । यसपछि साम्पाङ झोला बोकेर बैठकबाट हिँडेका छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
