संसदमा आजपनि श्रम संस्कृति पार्टीको विरोध
प्रमुख खबर
काठमाडौं। श्रम संस्कृति पार्टीका सांसदहरुले बुधवार पनि संसदमा विरोध जनाएका छन्।
प्रतिनिधि सभाको बैठक सुरु हुनासाथ प्लेड कार्ड देखाउँदै अध्यक्ष हर्क साम्पाङसहित सबै सांसदहरु उठेर विरोध जनाएका हुन्।
दलका नेता साम्पाङलाई सभामुखले बोल्न समय दिए।
उनले सभामुखलाई नियमावलीको नियम १५ को नियम पालना गराउनुभयो ? भनेर प्रश्न गरे ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
