`

चलचित्र विधेयक दफावार छलफलका लागि समितिमा

Nepal One HD २७ जेठ २०८३ २०:५६
चलचित्र

काठमाडौँ – प्रतिनिधिसभाले राष्ट्रियसभामा उत्पत्ति भएको ‘चलचित्र विधेयक, २०८२’ दफावार छलफलका लागि समितिमा पठाएको छ ।

सभाको आजको बैठकमा सूचना तथा सञ्चारमन्त्रीले डा विक्रम तिमिल्सिनाले राखेको उक्त विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको थियो ।

प्रतिनिधिसभाको अर्को बैठक यही जेठ २८ गते बिहान ११ बजे बस्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *