`

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक

Nepal One HD २९ जेठ २०८३ ९:२७
प्रमुख खबर

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले आजका लागि मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।

बैठक आज दिउँसो २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने जनाइएको छ । बैठकमा महत्वपूर्ण बिषयमा छलफल र निर्णयहरु हुने प्रधानमन्त्री कार्यालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *