रवीले बोलाए रास्वपाको संसदीय दलको बैठक
प्रमुख खबर
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीको संसदीय दलको बैठक बोलाएका छन्।सांसदहरूको प्रस्तुति र उपस्थिति खस्किन थालेपछि उनले बैठक बोलाएका हुन् ।
बैठक बिहान ११ बजे सिंहदरबारस्थित दलको कार्यालयमा बस्ने जनाइएको छ । बैठकमा मन्त्रीहरूलाई अनिवार्य उपस्थित हुन भनिएको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
