१०औँ दिनमा आयो सुखद खबर, त्रिशूली–३ ‘ए’को सुरुङबाट एक जनाको जीवितै उद्धार
बिशेष
काठमाडौँ । भोटेकोशीमा आएको बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकामध्ये एक जनाको जीवितै उद्धार गरिएको छ । प्रहरीका अनुसार नेपाल विद्युत् प्राधिकरणका मेकानिकल फोरम्यान सञ्जय शाहको सकुशल उद्धार भएको हो ।
आज बिहान मात्रै खोजी तथा उद्धारका क्रममा मानिसको आवाज सुनिएपछि नेपाली सेना र सशस्त्र प्रहरीको टोली ले खोज गरेको थियो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
