`

रसुवा भोटेकोशी बाढी : १ हजार २९५ शव फेला, ४ हजार ८९८ बेपत्ता

Nepal One HD २० भदौ २०८३ ८:१४
बिशेष

रसुवाको भोटेकोशी नदीमा आएको बाढी कारण हालसम्म १ हजार ३४४ जनाको शव फेला परेको छ ।

नेपाल प्रहरीले आज बिहान ५ बजेसम्मको सार्वजनिक गरेको विवरण अनुसार ४ हजार ८५८ जना अझै सम्पर्कविहीन छन् । प्रहरीका अनुसार बाढी प्रभावित क्षेत्रमा ७ हजार ९१२ जना प्रहरी परिचालन गरिएको छ ।

त्यस्तै, बाढीमा परेका ८ हजार ६३१ जना घाइतेहरुको उद्धार गरिएको छ । प्रहरीले हालसम्म १ हजार ३० जनाको शव व्यवस्थान गरेको जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *