`

रसुवाको भोटेकोशी बाढी : हालसम्म १ हजार ३४१ शव फेला

Nepal One HD २१ भदौ २०८३ ८:५८
बिशेष

काठमाडौं ।भोटेकोशी नदीमा आएको बाढी कारण हालसम्म १ हजार ३४१ जनाको शव फेला परेको छ ।

नेपाल प्रहरीले आज बिहान ७ः४० बजेसम्मको सार्वजनिक गरेको विवरण अनुसार ४ हजार ४४ जना अझै सम्पर्कविहीन छन् । प्रहरीका अनुसार बाढी प्रभावित क्षेत्रमा ७ हजार ९१२ जना प्रहरी परिचालन गरिएको छ ।

त्यस्तै, बाढीमा परेका ९ हजार १५१ जना घाइतेहरुको उद्धार गरिएको छ । प्रहरीले हालसम्म १ हजार ३७ जनाको शव व्यवस्थान गरेको जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *