जेनजी सहिदप्रति प्रधानमन्त्री बालेनको श्रद्धाञ्जली- ‘सुशासन कायम हुने नै छ’
बिशेष
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले जेनजी सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।
मंगलबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै प्रधानमन्त्री शाहले जेनजी पुस्तालाई सम्बोधन गर्दै सुशासन कायम हुने बताएका छन्।
उनले लेखेका छन्, ‘प्रिय Gen Z, सुशासन कायम हुने नै छ। सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली।’
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
