`

चिलिमे टनेल उद्धारमा थप प्रगति, बाक्लो लेदो र भग्नावशेष हटाउँदै मुखनजिक पुग्यो टोली

Nepal One HD २६ भदौ २०८३ ९:००
समाचार

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको वनिाशकारी बाढीबाट प्रभावति चिलिमे जलवद्यिुत आयोजनाको टनेल क्षेत्रमा खोजी तथा उद्धार कार्य तीव्र पारएिको छ ।

टनेलभत्रि फसेकाहरूको खोजीका लागि बिहानैदेखी एक्स्काभेटर प्रयोग गरेर भग्नावशेष तथा लेदो पन्छाउने काम जारी छ । इन्जिनियर गोकर्ण चौधरीका अनुसार उद्धार टोली अहिले टनेलको मुखनजिक पुगसिकेको छ । बाढीले थुपारेको बाक्लो लेदो, ढुंगामुढा र कंक्रिट हटाउँदै उद्धार कार्यलाई तीव्रता दिइएको उनले बताए ।

नयाँ टनेलभत्रि फसेका श्रमकि तथा अन्य व्यक्तहिरूको अवस्था पत्ता लगाउन र सुरक्षित उद्धार गर्न टोलीले द्रुत गतिमा अवरोध पन्छाउने काम गरिरहेको इन्जिनियर चौधरीले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *