अमेरिका जानुअघि बालेनलाई कांग्रेसको सुझाव
राजनीति
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग भेटेर नेपाली कांग्रेस प्रतिनिधिसभा संसदीय दलका नेता भीष्मराज आङ्देम्बे र उपसभापति विश्वप्रकाश शर्मा फर्किएका छन्।
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका जानुअघि प्रधानमन्त्रीले सर्वपक्षीय छलफल बोलाउन उचित हुने सुझाव कांग्रेस नेताहरूले दिएका छन्।
भेटमा महासभामा नेपालको धारणा र समसामयिक विषयमा समेत छलफल भएको बताइएको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
