पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ
बिशेष
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका छन् । उनलाई गए राति काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले घरबाट पक्राउ गरेको हो ।
उनलाई पक्राउ गर्नुको आधिकारीक कारण खुलेको छैन । जबराको सम्भावित सुरक्षा जोखिमका कारण ल्याएको कार्यालयले जनाएको छ ।
२०७५ साल पुस १७ मा प्रधानन्यायाधीश बनेका उनीविरुद्ध २०७८ फागुन १ गते महाअभियोग दर्ता भएको थियो । त्यसपछि उनी निलम्बनमा परेका थिए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
