कांग्रेसको १५औँ महाधिवेशनमा आज उम्मेदवारी दर्ता, साँझसम्म दोस्रो नामावली प्रकाशन गरिने
नेपाली कांग्रेस
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको आज तेस्रो दिन जारी छ। आज केन्द्रीय कार्यसमितिका विभिन्न पदका लागि निर्वाचन प्रक्रिया अघि बढ्नेछ।
उम्मेदवारी मनोनयनपत्र दर्ताका लागि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मको समय तोकिएको छ।
दिउँसो ४ः३० बजे उम्मेदवारको प्रथम नामावली प्रकाशन, ४ः३० देखि ५ः३० बजेसम्म दाबी–विरोध र ५ः३० देखि ६ः३० बजेसम्म जाँचबुझ गरिनेछ। दोस्रो नामावली बेलुका ७ बजे प्रकाशन गरिनेछ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
