`

बलिउड अभिनेता नाना पाटेकरको निधन

Nepal One HD २२ असोज २०८३ ८:१९
प्रमुख खबर

काठमाडौं – बलिउडका चर्चित अभिनेता नाना पाटेकरको निधन भएको छ । उनको ७५ वर्षको उमेरमा गोवास्थित डोना पाउलाको निवासमा बेहोस अवस्थामा निधन भएको हो। उनलाई तत्काल अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

प्रारम्भिक विवरणअनुसार उनलाई हृदयाघात भएको आशंका गरिएको छ। चिकित्सकले करिब ४५ मिनेटसम्म सीपीआर गरे पनि उनलाई बचाउन नसकिएको मणिपाल अस्पतालले जनाएको छ। घटनाबारे कानुनी प्रक्रिया अघि बढाइएको र पोस्टमार्टम गरिने बताइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *