`

अविरल वर्षाले बीपी राजमार्ग अवरुद्ध, लेदो हटाएपछि पुनः सञ्चालनमा आयो सडक

Nepal One HD २४ असोज २०८३ ९:१८
समाचार

काठमाडौं । अविरल वर्षाका कारण बिपी राजमार्गको नार्के–पिन्थली खण्डमा झरेको लेदो पन्छाएपछि यातायात पुनः सञ्चालनमा आएको छ।

निर्माणाधीन सडक खण्डमा लेदो र गेग्रान खस्दा शनिबार बिहान यातायात अवरुद्ध भएको थियो। सडक खुले पनि सावधानीपूर्वक यात्रा गर्न आग्रह गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *