नेकपा संयुक्तका नेता विजय पौडेलको निधन
समाचार
काठमाडौं । नेकपा संयुक्तका नेता डा.विजय पौडेलको निधन भएको छ। कीर्तिपुर अस्पतालका कार्यकारी निर्देशक डा.किरण नकर्मीका अनुसार अस्पताल पुर्याउने क्रममा पौडेलको निधन भएको हो।
एमालेको राजनीतिमा लामो समय सक्रिय रहेका पौडेल माधवकुमार नेपालको नेतृत्वमा एमालेबाट अलग भएको समूहसँगै एकीकृत समाजवादीमा आबद्ध भएका थिए। त्यसपछि उनी नेकपा संयुक्तमा सक्रिय भएका थिए।
साथै,पौडेल जनता टेलिभिजनका सञ्चालकसमेत थिए।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
