`

प्रतिनिधिसभा बैठक दिउँसो १ बजे बस्ने

Nepal One HD २६ पुष २०७९ १०:४३
राजनीति

काठमाडौं। प्रतिनिधिसभाको बैठक सरेको छ ।मंगलबार बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो १ बजे बस्ने गरी सरेको संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले जानकारी दिए ।

उनका अनुसार विशेष कारण मंगलबार बिहान ११ बजेका लागि डाकिएको बैठक दिउँसो १ बजेका लागि सार्नुपरेको हो ।


प्रतिक्रिया