`

एमालेका अध्यक्ष ओली र उपाध्यक्ष पौडेलबीच छलफल सुरु

Nepal One HD २ माघ २०७९ १५:३०
राजनीति

काठमाडौँ / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष तथा उपप्रधान एमव् अर्थमन्त्री विष्णु पौडेलबीच छलफल सुरु भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाहिरिएपछि अध्यक्ष ओली र उपाध्यक्ष पौडेलबीच छलफल सुरु भएको हो ।

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच करिब पाँच घण्टा भएको छलफलमा आपसी विश्वासको साथ मन्त्रिपरिषद्लाई पूर्णता दिने, राष्ट्रपति र सभामुख निर्वाचनको बारेमा छलफल भएको थियो ।


प्रतिक्रिया