दिउँसो २ बजेका लागि सर्यो माओवादीको स्थायी समिति बैठक

राजनीति

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज बिहिबार बस्दैछ ।
पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आज बिहान ११ बजे बस्ने भनिइको बैठक दिउँसो २ बजेका लागि सरेको छ ।
बैठकमा पार्टी सङ्गठन विस्तार र सरकारका काम कारबाही लगायतका समसामयिक विषयमा पनि छलफल हुने छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट