लुम्बिनि प्रदेश स्थापना दिवसः सार्वजनिक बिदा देखी देउखुरीमा कार्यक्रमसम्म

राजनीति
स्थापना दिवसको अवसरमा लुम्बिनी प्रदेश सरकारले आज बिभिन्न कार्यक्रम गरी मनाउँदै छ ।
प्रदेश स्थापना दिवसको अवसरमा सार्वजनिक बिदासमेत दिएको छ भने प्रदेश सरकारले सदरमुकाम देउखुरीमा बिभिन्न कार्यक्रम गरी मनाउँदैछ । जसकाे उदघाटन प्रदेश प्रमुख अमिक शेरचनले गर्दैछन ।
लुम्बिनी प्रदेश सरकार स्थापनाको पाँच वर्ष पूरा भएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट