योगेश भट्टराईकाे टिप्पणी : ‘प्रचण्डकाे लागि अगाडि जाने बाटो नभएकाले एमालेतिरै फर्किन्छन्’

प्रमुख खबर

काठमाडौँ – नेकपा एमालेका सचिव योगेश भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका लागि अगाडि जाने बाटो नभएकाले एमालेतिरै फर्किने टिप्पणी गरेका छन् ।
बिहिबार राष्ट्रपति निर्वाचनमा भाग लिन संसद भवन पुगेका भट्टराईले पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।
भट्टराईले भने, ‘प्यासेन्जरलाई दुःख दिनुभो, गाडी छोडेर हिँड्नुभो । फर्किंदै आउनुहोला फेरि हेरौं । कता जानुहोला र ! आउने ठाउँ छ, जाने ठाउँ छैन ।’
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट