`

राहादानी बिभागले घोडेजात्रामा पनि सेवा दिने

Nepal One HD ६ चैत २०७९ १३:१३
समाज

काठमाडौं / राहदानी विभागले मंगलबार पनि सेवा दिने भएको छ। सरकारले घोडेजात्राको अवसरमा काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिए पनि राहादानी बिभागले भने आफनो सेवा नरोकिने जनाएको हो । 

बिभागका अनुसार विभाग  बिहान १० बजेदेखि दिउँसो साढे २ बजेसम्म खुल्नेछ ।


प्रतिक्रिया