`

माओवादीका तीन मन्त्रीहरूले दिए पदबाट राजीनामा

Nepal One HD १२ चैत २०७९ १२:५०
राजनीति

काठमाडौँ – नेकपा माओवादी (केन्द्र)का मन्त्रीहरूले लुम्बिनी प्रदेशमा पदबाट राजीनामा दिएका छन्।

लुम्बिनी प्रदेशमा एमालेले नेतृत्वको सरकारमा सहभागी माओवादी केन्द्रका तीन मन्त्रीले राजीनामा दिएको हो ।

माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएर मन्त्रीहरूले राजीनामा दिएपछि मुख्यमन्त्री लिला गिरी अल्पमतमा परेका छन् ।


प्रतिक्रिया