एमाले सिध्याउँछौं भन्ने भित्तामा पुगे – ईश्वर पोखरेल

प्रमुख खबर
काठमाडौं – नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जनताको माया र स्नेहले नै आफ्नो पार्टी समानुपातिक मतमा पहिलो भएको बताउका छन् ।
पार्टीले सञ्चालन गरिरहेको मिसन ग्रासरुट अन्तर्गत रौतहटमा जिल्लास्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा पोखरेलले यस्तो बताएका हुन् ।
कार्यक्रममा उनलेएमालेलाई सिध्याउँछौं भन्नेहरूलाई निर्वाचनमार्फत जनताले भित्तामा पुर्याइदिएको बताए। अब आउने निर्वाचनमा स्पष्ट बहुमत ल्याउनेगरी पार्टीले योजनाबद्ध ढङ्गले काम गरिरहेको उनको भनाई थियो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट