एसीसी प्रिमियर कप खेल्ने नेपाली टिम घोषणा, को को परे ?

खेलकुद

काठमाडौं / एसीसी मेन्स प्रिमियर कप खेल्नेका लागी नेपाल क्रिकेट संघ (क्यान)ले टिम घोषणा गरेको छ । वैशाख ५ गतेदेखि १८ गतेसम्म हुने प्रतियोगितामा २१ सदस्यीय संगै यु–१९ टिमका कप्तान देव खनाल पनि रहेका छन् ।
त्रिवि क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा हुने प्रतियोगितामा १० राष्ट्रलाई दुई समूहमा विभाजन गरेर खेलाइनेछ ।
यस प्रतियोगिताको समूह ‘ए’ मा आयोजक नेपाल सहित मलेसिया, साउदी अरेबिया, कतार र ओमान रहेका छन् । समूह ‘बी’ मा कुवेत, सिंगापुर बहराइन, यूएई र हङकङ छन् । विजेता टोली एसिया कपका लागि छनोट हुने छ ।

प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट