`

एमाले सचिवालय बैठक सुरु

Nepal One HD १८ चैत २०७९ १४:१९
प्रमुख खबर

काठमाडौँ / नेकपा (एमाले) को सचिवालय बैठक सुरु भएको छ ।

ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बैठक सुरु भएको केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिनुभयो ।

बैठकमा आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार तय गर्नेलगायत विषयमा छलफल हुने बताइएको छ ।


प्रतिक्रिया