`

आज मन्त्रिपरिषद्को बैठक बस्दै

Nepal One HD २० चैत २०७९ १२:०५
राजनीति

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठनपछि आज मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।

सोमबार अपरान्ह ४ बजे सिंहदरबारस्थित मन्त्रिपरिषद् कार्यालयमा पहिलो पटक बैठक बस्न लागेको हो।

सत्ता समीकरण फेरिएपछि कांग्रेससहित दल दलीय गठबन्धन दललाई समेटेर प्रधानमन्त्रीले शुक्रवार मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए।


प्रतिक्रिया