माओवादीनिकट सहकारीकर्मीको राष्ट्रिय भेला सुरु

राजनीति

काठमाडौं / नेकपा माओवादी केन्द्रनिकट सहकारीकर्मीहरुको राष्ट्रिय प्रथम भेला काठमाडौंमा सुरु भएको छ ।
माओवादी केन्द्रनिकट केन्द्रीय सहकारी तथा गरिबी निवारण विभागको प्रथम राष्ट्रिय भेला सुरु भएको हो । प्रधानमन्न्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेलाको उद्घाटन गरेका हुन् ।





प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट