सिंहदरवारअगाडि मिटरब्याजपीडितको आन्दोलन
प्रमुख खबर
काठमाडौं । मिटरब्याजपीडितले शुक्ररबार प्रमुख प्रशासनिक केन्द्र सिंहदरवारअगाडि प्रदर्शन गरेका छन् ।
केही दिनयता उनीहरूले दैनिकजसो प्रदर्शन गर्दै आएका छन् ।
विभिन्न माग राखेर काठमाडौं केन्द्रित आन्दोलन गरेका उनीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर ध्यानाकर्षण गराएका थिए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
