`

माओवादी संसदीय दलको बैठक बस्दै

Nepal One HD २८ चैत २०७९ १०:५५
राजनीति

काठमाडौं / नेकपा माओवादी संसदीय दलको बैठक बस्दै छ ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा मंगलबार मध्याह्न १२ बजे माओवादी संसदीय दलको बैठक बस्न लागेको हो । 

सो  संसदीय सभापति र समिति सदस्य चयनबारे छलफल हुनेछ ।

सभामुख देवराज घिमिरेले संसदको विषयगत समिति सदस्यका लागि सांसदको नाम दलहरूसँग मागेका छन् ।


प्रतिक्रिया