`

परराष्ट्रमन्त्रीमा कांग्रेसका एनपी साउद नियुक्त

Nepal One HD ३ वैशाख २०८० १५:५५
प्रमुख खबर

काठमाडौं – परराष्ट्रमन्त्रीमा नेपाली कांग्रेसका नारायणप्रकाश साउन (एनपी साउद) नियुक्त हुनुभएकाे छ । 

आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले उहाँलाई परराष्ट्रमन्त्री नियुक्त गर्नुभएकाे हाे । नवनियुक्त परराष्ट्रमन्त्री साउदले पद तथा गोपनियताको शपथग्रहण गर्नुभएकाे छ । 

केहीबेरअघि राष्ट्रपति पौडेल समक्ष पद तथा गोपनियताको शपथग्रहण गर्नुभएकाे हाे । 

त्यस्तै यता भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्रीमा एकीकृत समाजवादीकी चन्दा चपाईं नियुक्त हुनुभएकाे छ । 


प्रतिक्रिया