`

मदिरा पसलमा आगलागीः पाँच करोड नष्ट

Nepal One HD ३१ वैशाख २०८० १४:०३
विश्व

गुरुग्राम / हरियाणाको गुरुग्रामस्थित मदिरा पसल आइतबार जलेर नष्ट भएको छ।

गल्फ कोर्स रोड नजिकै रहेको पसलमा लागेको आगो नियन्त्रणका लागि सातवटा गाडी घटनास्थलमा पुगेको र नियन्त्रणको प्रयास भइरहेको अधिकारीहरुले जनाएका छन् ।

‘आगलागीबाट पाँच करोडको मदिरा जलेर नष्ट भएको बताइएको छ ।

घटनाको थप विवरण आउन बाँकी छ ।


प्रतिक्रिया