पूर्वमन्त्री रायमाझीमाथि अनुसन्धान गर्न ३ दिनको समय माग
प्रमुख खबर
काठमाडौँ – नक्कली भुटानी शरणार्थीमा पक्राउ परेका पूर्वमन्त्री टोप बहादुर रायमाझीमाथि अनुसन्धान गर्न प्रहरीले ३ दिनको समय मागेको छ ।
रायमाझी आइतबार साँझ बुढानिलकण्ठबाट पक्राउ परेका थिए । सरकारी वकिलको कार्यालयले काठमाडौं जिल्ला अदालतमा रायमाझीमाथि अनुसन्धान गर्न प्रहरीले तीन दिनको अनुमति मागेको हो ।
यस प्रकरणमा १३ जना पक्राउ परिसकेका छन् । प्रहरीले उनीहरुलाई थुनामा राखेर अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
