लडाकु जेट सम्झौतामा द्रुत निर्णय हुनेमा जेलेन्स्की आशावादी

विश्व

लन्डन-युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सोमबार बेलाइती प्रधानमन्त्री ऋषि सुनकलाई भेटेर पश्चिमी साझेदारहरूबाट लडाकु विमानहरू प्राप्त गर्न द्रुत सम्झौता हुनेमा आफू आशावादी रहेको बताउँनु भएको छ।
जेलेन्स्कीले रूस विरुद्धको युद्धको लागि “जेट गठबन्धन” सृजना गर्ने बारे आफू “धेरै सकारात्मक” रहेको र निर्णय “नजिकै रहौको” तर त्यसका निम्ति केही काम आवश्यक रहेको पनि उहाँले बताउँनु भएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट