राप्रपाले आज भ्रष्टाचारविरुद्ध विरोध सभा गर्दै

प्रमुख खबर

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज भ्रष्टाचारविरुद्ध विरोध सभा गर्ने भएको छ ।
बिहिबार दिउँसो राप्रपाले वसन्तपुरमा विरोध सभा गर्ने भएको हो । विरोध सभालाई पार्टी अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले सम्बोधन गर्नेछन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट