कांग्रेस संसदीय दलको सचेतकमा सुशीला थिङ
राजनीति
काठमाडौँ – नेपाली कांग्रेसको प्रतिनिधिसभा सचेतकमा प्रतिनिधिसभा सदस्य सुशीला थिङ मनोनित हुनुभएको छ ।
कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले पार्टीको विधानअनुसार आज उहाँलाई सचेतक पदमा मनोनयन गर्नुभएको संसदीय दलको नेताको सचिवालयका निजी सचिव केशवराज जोशीले जानकारी दिनुभयो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
