`

राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज

Nepal One HD ३१ जेठ २०८० ८:५३
प्रमुख खबर

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज हुनुभएको छ ।

मुटुमा समस्या देखिएपछि भएपछि मंगलबार बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा भर्ना हुनुभएका राष्ट्रपति पौडललाई आज बिहान ८ बजे डिस्चार्ज गरिएको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ।


प्रतिक्रिया