गण्डकीमा पनि माग्यो एमालेले प्रधानमन्त्री प्रचण्डको राजीनामा

राजनीति

काठमाडौं / प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा माग गर्दै गण्डकी प्रदेशसभा अवरुद्ध गरेको छ।
आजको बैठक सुरु भएलगत्तै एमालेका प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले सार्वभौमिकता र स्वाधीनताविरुद्ध अभिव्यक्ति दिएकाले राजीनामा नदिएसम्म प्रदेश सभा चल्न नदिने बताए ।
प्रदेशसभा बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट