बरामद सुन जोख्नका लागि टक्सार लगियो

प्रशासन

काठमाडौँ / त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालय क्षेत्रबाट बरामद गरिएको सुन राष्ट्र बैंकको टक्सार महाशाखामा लगिएको छ ।
बरामद सुनको परिमाण यकिन गर्न राजश्व अनुसन्धान विभागले टक्सार महाशाखामा लगेको हो । सुन करिव एकसय किलो भएको अनुमान गरिएपनि वास्तविक परिमाण यकिन भइनसकेकाले जोख्नका लागिटक्सार महाशाखामा लगिएको राजश्व अनुसन्धान विभागले जनाएको छ । ८ वटा पोकामा लाहछाप लगाएर सुरक्षाकर्मी सहित सुन टक्सार लगिएको थियो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट