`

पूर्वप्रधानमन्त्री इमरान खानलाई ३ वर्षको जेल सजाय

Nepal One HD २० साउन २०८० १४:३४
विश्व

इस्लामावाद / पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा तेहरिक–ए–इन्साफका अध्यक्ष इमरान खान पक्राउ परेका छन्।

इस्लामावादको जिल्ला अदालतले इमरान खानलाई सरकारी उपहार बेचेर कमाएको रकम घोषणा नगरेकामा दोषी ठहर गर्दै तीन वर्षको जेल सजाय र एक लाख रुपैयाँ जरिवाना तोकेको हो ।

शनिबार खानलाई पञ्जाब प्रहरीले लाहोरस्थित उनको घरबाट पक्राउ गरेको हो।


प्रतिक्रिया