एमालेले आदिवासी जनजाति महोत्सव मनाउँदै, अध्यक्ष ओलीले उद्घाटन गर्ने
समाचार
काठमाडौँ । नेकपा एमालेले आदिवासी जनजाति महोत्सव मनाउने भएको छ ।
२९ अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवसका अवसरमा एमालेले सो महोत्सव मनाउन लागेको हो ।
केन्द्रीय पार्टी कार्यालय च्यासलमा आज ११:०० बजे ‘देशका विविध कला, संस्कृति र मौलिकलाई बुझौँ, रमाऔँ, र अपनाऔँ ।’ भन्ने नाराका साथ महोत्सव मनाउने बताइएको छ ।
महोत्सवको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्नुहुने एमालेले जनाएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
