सुन तस्करी प्रकरण : थप तीन जना चिनियाँ नागरिक पक्राउ

प्रमुख खबर

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट बरामद गरिएको तस्करीको सुन प्रकरणमा थप तीनजना चिनियाँ नागरिक पक्राउ परेका छन् ।
प्रहरीले उनीहरूलाई मंगलबार काठमाडौंबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा झाओ हुई, जोङ छ्याङ र ताङ जिङ (महिला) रहेका छन् ।
प्रहरीले उनीहरूको साथबाट ३० लाख रुपैयाँ समेत बरामद गरेको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट