`

नेपाली सेनाका गुल्मपति सम्पर्कविहीन

Nepal One HD ११ भदौ २०८० १५:२३
प्रमुख खबर

काठमाडौं / डोल्पा सदरमुकाम दुनैस्थित नेपाली सेनाको नन्द बक्स गुल्मका प्रमुख विमल पण्डित सम्पर्कविहीन भएका छन् ।

आइतबार साँझ ७ बजेबाट उनी सम्पर्क विहीन भएका हुन् ।

उनी गएरातिदेखि सम्पर्कविहीन भएपछि खोजीमा सेनासहित नेपाल प्रहरीको टोली पनि परिचालन गरिएको छ ।


प्रतिक्रिया