क्रिकेटर सन्दीप लामिछानेबिरुद्धको मुद्दाको सुनुवाई हुँदै

प्रशासन

काठमाडौँ / क्रिकेटर सन्दीप लामिछानेबिरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ ।
लामिछानेबिरुद्धको बलात्कार मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन अवस्थामा छ ।
भदौ १० गते काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको १५ नम्बर इजलासमा बलात्कार मुद्दाको पेसी रहेको थियो। तर, मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो । त्यसपछि अदालतले आजका लागि अर्को पेसी तोकेको हो ।
उक्त मुद्दाको अन्तिम बहस पटक पटक स्थगित हुँदै आएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट