`

आज कुन देशको विनिमयदर कति ?

Nepal One HD ८ असोज २०८० ८:३२
अर्थ समाचार

काठमाडौं। आज केही विदेशी मुद्राको विनिमय दर घटबढ भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १३२.४० रुपैयाँ रहेको छ भने बिक्री दर १३३ रुपैयाँ रहेको छ। अस्ट्रेलियन डलर एकको खरिद दर ८५.२९ रुपैयाँ रहेको छ भने बिक्री दर ८५.६८ रुपैयाँ रहेको छ।

युरोपियन युरो एकको खरिद दर १४१.०६ रुपैयाँ रहेको छ भने बिक्री दर १४१.७० रुपैयाँ, बेलायती पाउण्ड एकको खरिद दर एकको खरिद दर १६२.०६ रुपैयाँ रहेको छ भने बिक्री दर १६२.७९ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिद दर २८.२५ रुपैयाँ रहेको छ भने बिक्री दर २८.३७ रुपैयाँ, साउदी रियाल एकको खरिद दर ३५.३० रुपैयाँ रहेको छ भने बिक्री दर ३५.४६ रुपैयाँ रहेको छ।


प्रतिक्रिया