आपराधिक विश्वासघातको आरोपमा अभिनेता अनमोल केसी पक्राउ

अपराध

काठमाडौ– आपराधिक विश्वासघात गरेको आरोपमा अभिनेता अनमोल केसी पक्राउ परेका छन् । उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंको टोलीले साँगाबाट पक्राउ गरेको हो । अभिनेता केसीमाथि रावायण फिल्ममा आपराधिक विश्वासघात गरेको भन्दै निर्माता समूहले उनीविरुद्ध किटानी जाहेरी दिएको थियो ।
अभिनेता केसीले चलचित्रमा खेल्छु भनेर रकम लिएपनि पछि खेल्न नमानेपछि निर्माता समूहसंग विवाद बढ्दै गएको थियो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट