`

पूर्वराजाबाट टीका लगाउन शुभेच्छुक तथा सर्वसाधारणको भिड (तस्बिरहरू)

Nepal One HD ७ कार्तिक २०८० १९:०६
प्रमुख खबर

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले विजयादशमीका दिन शुभेच्छुक तथा सर्वसाधारणलाई टीका लगाइदिएका छन् । मंगलबार अपरान्ह ४ बजेबाट निर्मल निवास टीका लगाउन इच्छुकका लागि खुला गरिएको थियो । पूर्वराजा शाहको हातबाट टीकाप्रसाद ग्रहण गर्न निर्मल निवासमा सर्वसाधारणको लाम देखिन्थ्यो ।

सो अवसरमा पूर्वयुवराज पारस शाहको पनि उपस्थिति रहेको थियो ।


प्रतिक्रिया