नेपाल विद्युत् प्राधिकरणमा झन्डै ४ सय कर्मचारी माग (सूचनासहित)

प्रमुख खबर

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले ठुलो संख्यामा कर्मचारी माग गरेको छ । शुक्रबार सूचना प्रकाशन गर्दै प्राधिकरणले सहनिर्देशकदेखि प्राविधिकसम्म झन्डै ४ सय कर्मचारी माग गरेको हो । सूचना अनुसार प्राधिकरणले दसौं तहदेखि तेस्रो तहसम्मको प्रशासन र प्राविधितर्फ विभिन्न पदमा आवेदन आह्वान गरेको हो।
आवेदन दिन इच्छुक र योग्यता पुगेका व्यक्तिहरूले मंसिर १४ गतेसम्म दरखास्त दिइसक्नुपर्ने सूचना मा जनाइएको छ । यस्तै प्राधिकरणको वेभ साइटमा गएर अनलाइन दरखास्त दिन सकिने जनाइएको छ।

प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट