`

नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय

Nepal One HD २७ कार्तिक २०८० १३:४०
प्रमुख खबर

काठमाडौ– सरकारले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गराउने निर्णय गरेको हो ।

यसको समन्वय सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गर्ने बताइएको छ । पछिल्लो समय नेपालमा सामाजिक सद्भाव विथोल्ने गतिविधि भइरहेको भन्दै सरकारले टिकटक बन्द गर्ने निर्णय भएको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिईन् ।


प्रतिक्रिया